काँक्रेविहारको काख

काँक्रेविहारको काख

असार ४, २०७३- वैशाख ५ गते बिहान सवा चार बजे बुटवलबाट पश्चिमतिर लागियो। हामी हिँड्दा बुटवल सुतेकै थियो। भालुवाङ नास्ता खाएर आठै बजे घोराही पुगियो। कार्यालय छिरें। भेटघाटको सामान्य औपचारिकता भयो। ‘कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको’ भन्छन्। नारायण गुरुसित एकान्त बसेर अलि बेर कुरा सुनें। स्थिति सन्तोषजनक छैन भन्दै गुरु निस्के। ९:०० बजे पत्रकार भेटघाट भयो। १२:०० बजे सुरु गर्ने भनेको कार्यक्रम २:०० बजे मात्रै सुरु भयो। साझा प्रकाशनको अवलोकन गर्ने मौका मिल्यो। नेपाल बुद्धिजीवी संगठनको भेला र प्रशिक्षणको औपचारिकता जेनतेन सकियो। साथीहरूमा ऊर्जा र उत्साह देखिएन। मन पेट मैलिएका छन्। व्यक्तिअनुुसार व्यवहार हुन्छ। गुटअनुसार उपस्थिति हुन्छ। गुट नहुने नहिँडे पनि हुन्छ।

Read More
शिक्षक जुटे मातृभाषा पाठ्यक्रम बनाउन

शिक्षक जुटे मातृभाषा पाठ्यक्रम बनाउन

जेष्ठ १९, २०७३- मातृभाषामा औपचारिक पठनपाठनका निम्ति वाम्बुले राई शिक्षकहरु जुटेका छन् । वाम्बुले राई शिक्षक समाजको आयोजनामा 'वाम्बुले राई शिक्षकलाई मातृभाषा र किरात लिपि प्रशिक्षण'सहित राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ को पाठ्यक्रम निर्माण गरेका हुन् । तथ्यांकले वाम्बुले मातृभाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेका छन् । यो भाषा ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरीलगायत दर्जनभन्दा बढी जिल्लामा बोलिन्छ ।

Read More
अब एसएलसी नहुने

अब एसएलसी नहुने

जेष्ठ २३, २०७३- विद्यालय शिक्षा सुधार गर्न सरकारले पेस गरेको शिक्षा (आठौं संशोधन) विधेयक, २०७३ लाई व्यवस्थापिका संसद्ले शनिबार सर्वसम्मतले पारित गरेको छ। यो ऐन पारितसँगै अब विद्यालय तहको संरचना प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म हुने भएको छ। कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा बनाइएको छ।

Read More
संसदले शिक्षा विधेयक पारित गर्‍यो

संसदले शिक्षा विधेयक पारित गर्‍यो

जेष्ठ २२, २०७३- व्यवस्थापिका संसदले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसाधेन गर्न बनेको विधेयक पारित गरेको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्मलाई विद्यालय तह भएको छ । लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् ।

Read More
साइनो स्कुलको

साइनो स्कुलको

पुस २४, २०७२- उनीहरू वर्षेनी आफ्नो तलबबाट केही प्रतिशत कटाउँछन् र नेपालका लागि छुट्याउँछन् । कहिले जापानी विद्यार्थीहरू लिएर अनुभव साटासाट

Read More
लोपोन्मुख भाषा पहिल्याउँदै

लोपोन्मुख भाषा पहिल्याउँदै

पुस २४, २०७२- पछिल्लो तथ्यांकले मुलुकमा १ सय २३ भाषा रहेको देखाएको छ । भाषाशास्त्रीले मुलुकको अधिकांश भाषा लोपोन्मुख छन् भनेका छन् । ती भाषाको अभिलेखीकरण जरुरी रहेको उनीहरूको निष्कर्ष छ ।

Read More
किन समृद्ध भएन मातृभाषा ?

किन समृद्ध भएन मातृभाषा ?

मंसिर २६, २०७१-नयाँ राष्ट्रगान 'सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली' लागु भएको झन्डै आठ वर्षपछि रचनाकार व्याकुल माइला -प्रदीपकुमार राई) लाई

Read More
कसरी गर्ने भाषाको जगेर्ना ?

कसरी गर्ने भाषाको जगेर्ना ?

श्रावण २, २०७२-संविधानसभाको संविधान मस्यौदा समितिले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई असार १५ गते ‘नेपालको संविधानको प्रारम्भिक मस्यौदा,

Read More
राष्ट्रिय भाषा आयोग गठन हुनुपर्छ

राष्ट्रिय भाषा आयोग गठन हुनुपर्छ

श्रावण २, २०७२-नेपालको संविधानको प्रारम्भिक मस्यौदा, २०७२ केही कुरा धेरै युक्तिसंगत छन् । तर केही कुरा नेपालको सन्दर्भ र भाषावैज्ञानिक दृष्टिकोणले

Read More
सुन्तला

सुन्तला

माघ २, २०७२- सुन्तला स्वास्थ्यबर्धक फल हो । उपवास र सबै रोगमा यो फल उपयोग गर्न सकिन्छ । आयुर्वेद अनुसार, सुन्तला वातनाशक हुन्छ अनि ज्वरो

Read More